तराईमा 'आर्सेनिक'को समस्या समाधान गर्न तीनै तहका सरकारबिच समन्वय आवश्यक : मन्त्री चौधरी

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको ‘आर्सेनिक’ समस्याको समाधान गर्दै तीनै तहको सरकारबिच सहकार्य हुनुपर्ने बताएका छन्। सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री चौधरीले तराईका जिल्लामा खानेपानीमा देखिएको ‘आर्सेनिक’ समस्या समाधान गर्न तीनै तहको सरकारबिचमा समन्वय,…