अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने एमालेको तयारी

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आफूबारे लागेको आरोपबारे आजको प्रतिनिधि सभा बैठकमा बोल्ने तयारी गर्नु भएको छ । उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग बोल्नको लागि समय माग्ने तयारी गर्नुभएको छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले भने संसद्को रोष्ट्रममा अर्थमन्त्री शर्मालाई बोल्न नदिने बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने बताउनुभयो । बिहान ११ बजेका लागि बोलाइएक...

सम्बन्धित सामग्री

संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने एमालेको तयारी

अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ । ‘एमालेले विरोध गर्छ, अर्थमन्त्रीलाई बोल्न दिँदैन’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ र संसदीय छानविन समिति बनाउन माग गरेका हौ, अर्थमन्त्रीको जवाफ खोजेका होइनौ ।’यसैबीच आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटब