शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा करारमा कर्मचारी माग

मानव अङ्ग प्रत्यारोपण विकास समितिले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा करारमा कर्मचारीहरू माग गरेको छ । इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त आव्हान गर्न भनिएको छ । म्याद नाघेर वा रीत नपुगी प्राप्त हुन आएको दरखास्त उपर कारबाही नगरिने स्पष्ट पारिएको छ । माग गरिएका पदहरूमा रजिष्ट्रार रेडियोलोजी (आठौँ), रजिष्ट्रार प्याथोलोजी (आठौँ), मेडिकल अधिकृत (आठौँ), हेल्थ केयर म्यानेजमेन्ट अधिकृत, असिस्टेन्ट फर्मासिष्ट (पाँचौँ), ल्याब अ