ताप्लेजुङ : मैवाखोलाका ५ वटा लघु जलविद्युत् आयाेजना बाढीमा बगेपछि पूरै गाउँ अन्धकार

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत् आयोजना गए रातिको बाढीले बगाउँदा पूरै गाउँ अन्धकार भएको छ ।  बाढीले मैवाखाेला गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका लघु जलविद्युत् आयाेजनाका केहीको पावर हाउस नै बगाएको छ भने केहीको पानी ट्याङ्की र केहीको पूरै संरचना बगाएर लगेको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको १८ किलोवाटको लोदम्बा हाइड्रो पहिरोले बगाएको छ । त्यस्तै ३६ किलोवाटको याम्फेवा हाइड्रो पावर हाउसमा क्षति पुगेकाे छ भने ३२ र ६४ किलोवाटको माङम...

सम्बन्धित सामग्री

बाढीले जलविद्युत् आयोजनामा ८ अर्बको क्षति, पुनर्निर्माण गर्न २ वर्षसम्म लाग्ने

८ असोज, काठमाडौं । असार पहिलो साता पूर्वी नेपालका खोला/नदीमा आएको बाढीले पुर्‍याएका जलविद्युत् आयोजना पुनर्निर्माण गर्न २ वर्ष हाराहारी समय लाग्ने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थान (इप्पान)का अनुसार संखुवासभा, ताप्लेजुङ र पाँचथरमा निर्माणाधीन र निर्माण सकिएका १५० मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । यसमा लघु जलविद्युत् आयोजना जोडिएको […]

करेन्ट लागेर कर्मचारीको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित सुन्तलेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार आयोजनामा कार्यरत प्राविधिक कर्मचारी सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २० वर्षीय प्रमोद  कुँवरको मृत्यु भएको हो । विद्युत् जडानमा खटिइरहेको अवस्थामा आज अचानक कर…

केन्द्रीय प्रसारण लाइनमा जोडिँदै ताप्लेजुङ

सिक्किमसँग सिमाना जोडिएको याङवरक गाउँपालिका १ पाँचथरका धनपति सिवाकोटी यतिबेला विद्युत्को केन्द्रीय प्रसारण लाइन जडानमा लागेका छन् । गाउँकै इवा खोलाबाट उत्पादित ४५ किलोवाट क्षमताको लघु जलविद्युत् उपभोग गर्दै आएका उनी केन्द्रीय प्रसारण लाइनतर्फ केन्द्रित भएका हुन् ।