सुरुङ मार्गप्रति आकर्षण बढ्दो

काठमाडौं, पुस २६। काठमाडौंको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको […]

सम्बन्धित सामग्री

पर्यटकीय गन्तव्य बन्दै भुलभुलेको सुरुङ मार्ग

लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा निर्माण गरिएको सुरुङ मार्गले पर्यटकलाई आकर्षण गर्न थालेको छ।...

पहिलो सुरुङ मार्गमा बढ्दो आकर्षण

मर्स्याङ्दी : अधिकांश यात्रीहरू सुरुङ मार्ग सुरु भयो भन्ने थाहा पाएपछि यात्रा गर्दै गरेको गाडीबाट ब्युँझन्छन्। सुरुङ मार्ग भनेपछि यात्रीहरू चासो दिन्छन् र हेर्छन्। केही यात्रीहरू सुरुङमा हिँडेर यात्रा गर्न चाहन्छन्। फोटो खिचेर आफन्तलाई पठाउने, फेसबुक र युट्युवमा अपलोड गर्ने गर्छन्। नेपालकै पहिलो सुरुङ मार्ग भएका कारण मानिसह...