‘बाध्य भयौँ नि’ सार्वजनिक

लोकदोहोरी गायक रामप्रसाद पौडेलले स्वदेशमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य भएकाहरूको कथामा आधारित मौलिक लोकगीत ‘बाध्य भयौँ नि’ सार्वजनिक गरेका छन् । स्वदेशमा रोजगारी नपाएको, देश बनाउने नेताहरू जिम्मेवार नभएको र साहुको...