दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त, को हुन् आँचल ?

अनलाइन सपिङ साइट दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छन् । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए । कँुवर दराजको नेतृत्व गर्ने पहिलो महिला प्रबन्ध निर्देशक हुन् । यो अवधिमा उनले कार्लसन वागोनलिट ट्राभल र अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरेकी थिइन् जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट  लगायतमा कम्पनी स्थापना गर्न सहयोग गरिन् । अमेरिकामा लामो र सफल करियरपछि आँचलले दराज नेपालको नेतृत्व गर्न पाएकी हुन् ।कुँवरसँग

सम्बन्धित सामग्री

अमेरिका बसिरहेकी आँचल कुँवर कसरी आइपुगिन् 'दराज नेपाल' हाँक्न?

अमेजनजस्तो विशाल इ-कमर्श कम्पनी र विदेशमा बसेर काम गरेको अनुभव दराजसँग साट्न पाउँदा एकदमै खुसी लागेको उनी बताउँछिन्।