प्रदेश २ प्रदेशसभा सचिवालयका ३ जना कर्मचारीलाई संक्रमण, बैठक अनिश्चितकालका स्थगित

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा सचिवालयका ३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयका ३ जना कर्मचारी संक्रमित भएपछि प्रदेशसभा बैठक स्थागित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। उनले प्रदेशसभाको पाँचौ अधिवेशनको तेश्रो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताए। करिब ६…