राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले चैत्र १२ गते पार्टी केन्द्रीय कार्यालयमा ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा संसदीय दलको नेताको सम्बन्धमा छलफल हुनेछ । बैठकमा संसदीय दलको नेता र विविध समसामुयीक विषयमा छलफल हुने भएको छ । त्यही दिन रास्वपाका सांसदहरुले पद तथा गोपनियताको शपथ […]
सुजुकीले आफ्नो लोकप्रिय स्कुटर सुजुकी एक्सेस १२५ को नयाँ BS6 OBD-2B संस्करण नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त स्कुटर अहिले देशभरका अधिकृत सुजुकी डिलरशिपमार्फत उपलब्ध भइसकेको छ। भारतको १२५ सिसी सेगमेन्टमा सर्वाधिक बिक्री हुने स्कुटरका रूपमा परिचित एक्सेस १२५ अब उन्नत प्रविधि र कडा उत्सर्जन मापदण्डसहित नेपाली बजारमा प्रवेश गरेको हो। नयाँ […]
Kathmandu. Students of Trichandra College protested today, demanding that the government make public the report submitted by the investigation commission led by Gauribahadur Karki. They staged a demonstration with signatures, asserting that Sushila Karki's government itself should release the Karki report. The students alleged it is a travesty that the government has kept the report secret for a long time, despite it being received from the commission formed to investigate the incidents of Bhadra 23 and 24 during the student movement....
रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ। दुर्घटनाका घाइतेको उद्धार गरी नजिकैका अस्पताल पुर्याइएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको उच्च अधिकारीले जानकारी दिएका छन्। देशको सशस्त्र बलका प्रमुख ह्युगो अलेजान्ड्रो लोपेजका अनुसार ‘लकहिड मार्टिन’ कम्पनीले निर्माण गरेको ‘हर्कुलस सी–१३०’ नामक उक्त विमानमा १२८ जना सवार थिए। […]