ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

भद्रपुर (झापा) : मेचीनगरमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु  भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका–४ का २४ वर्षीय कुमार भट्टराई रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–९ धरमपुरका २८ वर्षीय जीवन धिताल भने गम्भीर घाइते भएको प्रहरी कार्यालय झापाका प्रहरी...

सम्बन्धित सामग्री

दुर्घटनामा एकको मृत्यु

झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

सर्लाहीको ब्रहम्पुरीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल सवार एकजनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।  बिहिबार दिउँसो ब्रहम्पुरी गाउँपालिका–३, स्थित हुलाकी सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक पुरुषको ज्यान...

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

बर्दिया– बर्दियाको गेरुवा गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । कर्णाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले संकलन गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे २ त २०९ नं को ट्र्याक्टरले खोनपुर गाउँमा स्कुटिलाई ठक्कर दिँदा स्कुटिमा सवार गेरुवा गाउँपालिका–४ खल्लागाउँका २५ वर्षीया नवीन ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पाताभार प्रहरी निरीक्षक नीराजन […]

ट्रयाक्टरको ठक्करबाट स्कुटीमा सवार एकको मृत्यु, एक घाइते

जनकपुरधाम : धनुषाको जनकपुरधाम–ढल्केर सडकखण्डमा ट्रयाक्टरले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जनकपुरधाम उप–महानगरपालिका–१४ मुजेलियामा ट्रयाक्टरको ठक्करबाट स्कुटीको पछाडि रहेका सन्दीप नायक मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक दिपक साहले जानकारी दिए। दुर्घटनामा गम्भीर...