शीर्ष स्थानको रियल रेलिगेसन जोनको क्याडिसँग बराबरीमा रोकियो

५ पुस, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड रेलिगेसन जोनमा रहेको क्याडिजसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमै बराबरी खेलेपछि रियलले दोस्रो स्थानको सेभियासंग अंक दूरी अझ बढाउने अवसर गुमायो । १८ खेलबाट ४३ अंकसहित रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको सेभियाको ३७ अंक छ । उता क्याडिज […]