नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट भदौमै गर्ने तयारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको क्रिकेट टियु मैदानमा भदौ २२ देखि गर्ने प्रस्ताव गरेको छ । नवौं राष्ट्रिय प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । नवौं राष्ट्रिय हुने समयमा नेपाल टि२० लिग आयोजना हुने हुँदा क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई भदौ […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : टस जितेको सुदूरपश्चिमलाई कांस्य पदक

३१ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत वर्षाले प्रभावित पुरुष क्रिकेट प्रतियोगितामा टस जितेकै आधारमा सुदूरपश्चिम टिमलाई कांस्य पदक विजेता घोषणा गरिएको छ । नेपाल टी–२० लिगका कारण एक महिना अगाडि सारिएको प्रतियोगिताका अधिकांश खेलहरु वर्षाले प्रभावित हुँदा टस नै नभइ बिथोलिएका थिए । त्रिवि मैदानमा शुक्रबार तेस्रो स्थानका लागि एनआरएनए र सुदूरपश्चिमबीच खेल […]

पुरुष क्रिकेट अन्तर्गत त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार तय सुदुरपश्चिमविरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो । गयराति परेको भारी वर्षाका कारण मैदान खेल्न अयोग्य हुँदा पहिलो सेमिफाइनल रद्द भएको हो । खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट […]

नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमले प्रदेश १ लाई हरायो

२६ भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । प्रेदश १ का लागि […]

नवौं राष्ट्रिय खेलकुद : वर्षाका कारण सबै खेल प्रभावित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट अन्तर्गत एनआरएनए एकेडेमी र एपीएफ क्लबबीचको खेल नतिजा विहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा शुक्रवार परेको भारी वर्षाको कारण खेल नतिजा विहीन सकिएको हो ।सोही वर्षाका कारण सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशबिचको दोस्रो खेल पनि प्रभावित भयो । उक्त खेल टस नै नभई रद्ध भएको हो । वर्षाले खेल रोकिनुअघि एनआरएनएले ब्याटिङ गरिरहेको थियो । १९ ओभरमा घटाइएको खेलमा एनआरएनएले १३ ओभर ३ बलमा २ वि

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट सुरु, सुदूरपश्चिम विरुद्ध एनआरएन ब्याटिङमा

२३ भदौ, काठमाडौं । असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता आज (बिहीबार) देखि काठमाडौंमा सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनआरएन र सुदूरपश्चिम बीचको खेल वर्षाका कारण ६-६ ओभरमा घटाइएको छ । खेलमा एनआरएनले टस जितेर ब्याटिङ गरिरहेको छ । मुलपानीमा तय भएको मधेश प्रदेश र […]

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टि-२० मा आज ४ खेल हुँदै

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने भएपनि पुरुष क्रिकेट भने अगाडि नै गर्न लागिएको हो। टियु क्रिकेटमा हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ।...

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट आजबाट काठमाडौंमा सुरू हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आज बिहीबारबाट काठमाडौंमा सुरू हुँदैछ । नवौं राष्ट्रिय खेलकुद यहि असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका पोखरा लगायत विविध शहरमा आयोजना हुँदैछ । तर, उक्त मितिमा क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग आयोजना गर्ने तयारी भईरहेकोले राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेल बिहीबारबाट सुरू […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पुरुष क्रिकेट प्रतियोगिता काठमाडौँमा हुने

सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी जम्मा ११ टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन्। राखेपले प्रतिस्पर्धामा सहभागी बन्ने ११ टिमले भदौ १५ गतेसम्म सहभागी खेलाडी संख्याको टुंगो लगाउनुपर्ने र २५ गतेसम्म खेलाडीको नामावलीसहित सम्पूर्ण विवरण पेस गर्न नि...

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट पहिल्यै हुने, कीर्तिपुरमै खेलाइने

१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगभन्दा अगाडि नै सम्पन्न गर्ने तयारी गरेको छ । क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ सम्म निर्धारण गरिएको छ । सरकारले असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौं […]