लमजुङका उम्मेदवार भोट माग्न खेत-खलामै - Naya Patrika

यतिबेला लमजुङका किसानहरुलाई खेतबारीमा लगाइएका बाली थन्क्याउने चटारो छ भने नेताहरुलाई चुनावी प्रचारप्रसारको । अरुबेला खासै नागरिकको घरदैलोमा नपुग्ने विभिन्न राजनीतिक दलका नेता अहिले आफ्नो पक्षमा मत माग्न गाउँगाउँ पुग्न...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

उपल्लो डोल्पामा कुनै उम्मेदवार पुगेनन् भोट माग्न

दुनै ः  हिमपातका कारण प्राकृतिक नाकाबन्दीमा परेको उपल्लो डोल्पामा कुनै पनि उम्मेदवार भोट माग्न नआएको स्थानीयले बताएका छन्।उपल्लो डोल्पामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू भोट माग्न अहिलेसम्म नपुगेको डोल्पोबुद्ध गाउँपालिका–३ का  प्रेमा धार्के लामाले बताए।‘यहाँका जनप्रतिनिधिलाई फोन गरेर भोट दिने वातावरण तयार गर्न उम्मेदवारहरूले आग्रह गरेको मात्र सुनिएको छ तर उम्मेदवारको अनुहार देखिएको छैन‚’ लामाले भने।उपल्लो डोल्पामा स्थानीय त

गठबन्धन उम्मेदवारका लागि भोट माग्न दाहाल उत्तरी गोरखामा

गठबन्धनबाट गोरखा क्षेत्रनम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई र प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न उनी हेलिकप्टर मार्फत छेकम्पार,सामागाउँ, सिर्दिबास पुगेका हुन्।...

बागलुङको निसेलढोर : उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

ढोरपाटन : आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ। तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन। यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ। अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै उनीहरूलाई निर्वाचन हुँदैछ भन्ने थाहा हुने जनाइएको छ। अहिलेसम्म यस गाउँमा उम्मेदवार तथा नेताहरू भोट माग्न पुगेका छैनन्।न्यूनतम पनि विकासको पूर्वाधारल

भोट माग्न आउनेलाई किसानले सोधे : अब मल पाइन्छ ?

१६ कात्तिक, परासी । ‘अब मल पाइन्छ कि पाइँदैन ?’ भोट माग्न घरमै आएका नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई रामग्राम नगरपालिका–१४ को ऐंचावलका मतदाताले सोधे । नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कँडेलले आश्वासन दिए, ‘पहिलाभन्दा मलका लागि अहिले सहज बन्दै गएको छ । फास्ट ट्रयाकबाट मल ल्याउन टेण्डर भइसकेको छ । अब धेरै समस्या झेल्नुपर्दैन […]

उम्मेदवारलाई भोट माग्न हतारो, कृषकलाई धान स्याहार्न चटारो

मंसिर ४ गते आउन अब केवल २० दिन मात्र बाँकी छ। राजनीतक दल उम्मेदवार र कार्यकर्ताहरु भोट माग्न गाउँ घर पसेर घर दैलो गरी रहेको छन्। तर कृषकहरु भने आफ्नो खेतमा काटने तयारी रहेको धान स्हायार्नेमा लागेका हुन्। भाट माग्न घर दैलोमा नभेटे पछि उम्मेदवारहरु खेत बारी...

म्याग्दीको गुर्जामा हेलिकप्टर चढेर भोट माग्न पुगे उम्मेदवार

२७ वैशाख, बेनी । म्याग्दीको एक दुर्गम गाउँमा हेलिकप्टर चढेर उम्मेदवारहरु भोट माग्न पुगेका छन् । जिल्लाको विकट क्षेत्रमा रहेको धवलागिरि गाउँपालिका–१ गुर्जामा भोट माग्न उम्मेदवारहरु हेलिकप्टर चढेर पुगेका हुन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन र उपाध्यक्षका उम्मेदवार प्रगति कार्की मंगलबार हेलिकप्टर चढेर गुर्जामा भोट माग्न पुगेका हुन् । धवलागिरि गाउँपालिका–७ ताकमबाट […]

भोट माग्न घरदैलो अभियानमा बैतडीका उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै भोट माग्न घरदैलो अभियान सुर...

भोट माग्न गाउँ पसे उम्मेदवार

गलकोट, १६ वैशाख । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै बागलुङका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका सत्ता गठबन्धनका संयुक्त प्रचार टोली बागलुङका विभिन्न पालिकामा चुनावी घरदैलो कार्यक्रम लिएर गाउँ पसेका छन् । नेपाली कांग्रेस, नेकपा […]

‘भोट माग्न उम्मेदवार घर घरमा

काठमाडौँ,१४ वैशाख । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासँगै टोल–टोलमा चुनावी अभियान सुरु भएका छन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्री, कार्यकर्ता तथा समर्थकसहित भोट माग्न थालेका छन् । उम्मेदवारी दर्तालगत्तै परिणाम आफ्नो पक्षमा पार्न दलहरुले निर्वाचन परिचालनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा यतिबेला ठूला दलहरु केन्द्रित भएका छन् […]

९१ वर्षीया कार्की भोट माग्न व्यस्त (फोटोसहित)

काठमाडौं : नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवार बनेकी ९१ वर्षीया शान्ति कार्की भोट माग्न व्यस्त छिन्। ९१ वर्षीय कार्कीले महिला खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी छन्।  उनी पर्साबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन्।हेर्नुहोस् फोटो