'मिस नेपाल अमेरिका २०२१' को लागि आवेदन खुल्ला गरिएको छ। मिस नेपाल अमेरिकाको १० औँ संस्करणमा सहभागिता जनाउन १ सेप्टेम्बर २०२१ सम्म आवेदन दिन सकिनेछ।
साथै 'मिस नेपाल अमेरिका२०२१' को मुख्य प्रशिक्षकको रुपमा पूर्व मिस नेपाल मल्भिका सुब्बा चयन भएकी छिन्। प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा हुनेछ।…