काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएकाे छ । पर्थमा भएकाे खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायाे । भारतले दिएकाे एक सय ३४ रनकाे सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायाे । उसका डेभिड मिलरले ५९ र एडन मारकरमले ५२ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंहले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर १ सय ३३ रन बनायाे । उसका सूर्यकुमार यादवले ६८ रन बनाए । बलिङतर्फ दक्षिण ...