काठमाडौँ । जलवायु तथा वातावरण विज्ञ डा. माधव कार्कीले आसन्न संयुक्त राष्ट्रसंघको महासभामा नेपालले हिमाली क्षेत्रको जलवायु संकट र जलवायु न्यायका पक्षमा दह्रोसँग नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विशेषज्ञ डा. कार्कीले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दा क्षतिपूर्तिको मागमा सीमित नभई भावी विपद्बाट […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । आइतबार बसेको रास्वपा सचिवालय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणको कामलाई अझै तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको हो । बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगदीश खरेलले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र […]
जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला भलिबल टोलीले पहिलो जित निकालेको छ। नेपालले शनिबार क्लासिफिकेसन खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनाएको थियो। दोस्रो सेटमा अझ प्रभावशाली प्रदर्शन गर्दै नेपालले कीर्गिस्तानलाई २५–१६ मा रोक्यो । तेस्रो सेटमा पनि नेपालले […]
Kathmandu. The number of dengue-infected people across the country has reached 5,238. According to the data from the Epidemiology and Disease Control Division, 5,238 people have been found to be infected with dengue. The number of dengue infections has been publicly disclosed from 74 districts of the country according to the fortnightly analysis from Poush 17, 2082 to Bhadra 30, 2083 (January 1 to September 15, 2026). The Division is continuously issuing suggestions for analysis, prevention, and control, warning that dengue infections may increase further, especially during and after the rainy season. Although infections have been seen in various parts...
२ असोज, काठमाडौं । ‘मलाई केही चाहिँदैन,’ राहत वितरण भइरहेको स्थानमा रहेका एक बालकले अरूको मुखमा हेर्दै भने ।
वरिपरि अन्य बालबालिका राहत लिन तँछाडमछाड गरिरहेका थिए । कसैले कपडातिर हेरिरहेका थिए, कसैले खानेकुरा । कोही …
सुनसरी, ४ असोज । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उहाँको आज शल्यक्रिया गरी गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले […]