काठमाडौं महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचनको मतदान सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १ सय ६० जना सबै […]

सम्बन्धित सामग्री

पर्सागढी र बहुदरमाई नगरपालिकामा कार्यपालिका निर्वाचन सम्पन्न

वीरगञ्ज – पर्सागढी र बहुदरमाई नगरपालिका गरी दुई नगरपालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ। दुवै नगरपालिकामा बिहीबार ८–८ जना कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको हो। निर्वाचन मत परिणामअनुसार पर्सागढी नगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका ६ जना, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका एक जना उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्य निर्वाचनका लागि ४७ जना मतदाता थिए। […]