देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर संकटका संकेतहरु देखापरेको बताएका छन्। काठमाडौंमा आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर अवस्थामा पुगेको उल्लेख गरेका हुन्। ‘देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरु देखापरेका छन्। सबैजसो क्षेत्रका आर्थिक सूचकाङ्कहरू नकारात्मक छन्। यस आर्थिक […]

सम्बन्धित सामग्री

मुलुकको आर्थिक अवस्था सुधार हुने नीति ल्याउन सरकारलाई सत्तारुढ दलकाे सुझाव

काठमाडौँ– सत्तारुढ दलले मुलुकको आर्थिक अवस्था सुधार हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनीहरूले सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा मंगलबार बसेको सरकारलाई समर्थन गर्ने दलहरूको बैठकमा कृषि, पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था पनि सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज […]

पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिए आर्थिक अवस्था सबल हुन्छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन्।...

आर्थिक अवस्था सुधारका लागि सरकार गम्भीर बन्नुपर्छः चन्द्रप्रसाद ढकाल

नेपालगञ्ज – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक अवस्था जर्जर बन्दै गएकोले सोमा तत्काल सुधारका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको ३१ औं साधारणसभाको शनिबार नेपालगञ्जमा उद्घघाटन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको व्याज, लगानीको अवस्था र खस्कदैं गएको व्यापार व्यवसायका कारण निजी क्षेत्र धराशायी बनेको […]

'प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधार'

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन् । कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेषगरी बिपन्न बर्गका नागरिकहरुको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका हुन् । स्थानीय स्तरमा आवश्यकताको पहिचान गरि सोही अनुसार कार्यक्रम कार्यान्

आर्थिक अवस्था कमजोर भएका चौधरीको निःशुल्क उपचार

आर्थिक अवस्था कमजोर भएका अमर चौधरीको सेती प्रादेशिक अस्पतालले निःशुल्क उपचार गरिदिने भएको छ । धनगढी उपमहानगरपालिका २ का ३५ वर्षिय अमर चौधरीको खुट्टाको उपचार अस्पतालले निःशुल्क गर्ने भएको हो ।खुट्टामा चोट लागेका चौधरी   आर्थिक अवस्था कमजोर भएका कारणले अस्पताल भर्ना भएका थिएनन् । तर सेती प्रादेशिक अस्पतालका सदस्य डिल्लीराज भट्टको पहलमा उनलाई अस्पताल भनाए गरी उपचार गर्न थालिएको छ ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय,  सेती प्रादेशीक अस्पताल प्रसासन तथा व्यवस्थापन समितिको पहलमा &nbs

मुलुकको आर्थिक अवस्था जोखिमउन्मुखः पूर्व अर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको बताएका छन्।...

आर्थिक अवस्था कमजोर भएपछि मनपुरालाई उपचारको समस्या

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ९ कालेकाडाँकी एक किशोरी ४ वर्षदेखि थला परेकी छन्। १६ वर्षे मनपुरा भाट ४ वर्षअघि बिरामी भएपनि आर्थिक अवस्था कमजोर भएपछि उनको अहिलेसम्म उपचार हुन सकेको छैन। समयमा उपचार हुन नसक्दा अहिले हात खुट्टा नचल्ने अवस्थामा छन्।

‘कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । आज मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कोर्गो ओसारपोसार सम्झौता […]

आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाले खर्च दिने

काठमाडौं। स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका जनतालाई आर्थिक सहयोग गर्ने भएको छ। आर्थिक अवस्था कमजोर हुँदा कोरोना संक्रमितको उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर१५ हजारसम्म दिने निर्णय भएको जानकारी दिए। यो निर्णयले सङ्क्रमणलाई लुकाउने कार्यमा कमी आउने उनले बताए।