लुम्बिनी प्रदेशका दुई मन्त्रीकोे सपथ आज

काठमाडौँ  - लुम्बिनी प्रदेश सरकारले थप गरेका दुई मन्त्रीको सपथ आज हुँदैछ । नवनियुक्त मन्त्रीहरूको शपथ भोलि आज ९ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए। आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लुम्बिनी प्रदेशमा कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) र माओवादीबाट बाँकेकी...

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकले तीन प्रदेशका तीन सरकारी विद्यालयलाई सहयोग गर्ने

माछापुच्छ्रे बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयहरूलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो ।

मधेश प्रदेशका दुई सांसदले आज लिए शपथ

काठमाडौं । मधेश प्रदेशका दुई सांसदले बुधबार शपथ लिएका छन् । मधेश प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय रजि हैदर र रुवी कर्णले पद तथा गोपनीयताको शपथ लिनु भएको हो । सभामुख रामचन्द्र मण्डलले दुवै सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । प्रदेशसभा सदस्य कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिनु भएको हो । […]

सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने

भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने भएका छन् ।

सातै प्रदेशका गृहमन्त्री मधेस प्रदेशमा

सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीहरु मधेस प्रदेशमा भेला हुँदैछन् । बिहीबार मधेसको राजधानी जनकपुरधाममा हुने भेलामा प्रदेशका गृहमन्त्री, आन्तरिक मामिला मन्त्री, सचिव र मुख्य न्यायाधिवक्ता सहभागी हुने जनाइएको छ...

सातै प्रदेशका गृहमन्त्री मधेस प्रदेशमा

सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीहरु मधेस प्रदेशमा भेला हुँदैछन् । बिहीबार मधेसको राजधानी जनकपुरधाममा हुने भेलामा प्रदेशका गृहमन्त्री, आन्तरिक मामिला मन्त्री, सचिव र मुख्य न्यायाधिवक्ता सहभागी हुने जनाइएको छ...

सबै प्रदेशका गृहमन्त्री जनकपुरधाम आउँदै

देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आउन लागेको हो । गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाममा आयोजना हुने शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा टोली आउन लागेको मधेस प्रदेशका गृह तथा सञ्चार

लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ताले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन्।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले आज आफ्नो पदको शपथ लिएका छन् । उनीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेश पोख्रेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्। सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य र सचिवहरुको उपस्थिती रहेको […]

चार प्रदेशका कानुनमन्त्रीद्वारा लुम्बिनी अवलोकन

चार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । शनिबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले लुम्बिनीको अवलोकन भ्रमण गरेका हुन् ।  भ्रमणका क्रममा मन्त्रीहरूलाई...