१० बुँदे सहमतिपछि डा.केसीको अनशन तोडियो

काठमाण्डौ – सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर गोविन्द केसीले अनशन तोड्नुभएको छ । विभिन्न मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले आज बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेपछि उहाँले अनशन तोड्नुभएको डा. केसीका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिनुभयो  । केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ...

सम्बन्धित सामग्री

डा. केसीको अनशन तोडियो, सरकारसँग १० बुँदे सहमति

काठमाडौं : विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनशन तोडेका छन्।उनले आज साँझ सरकारसँग १० बुँदे सहमति भएपछि अनशन तोडेका हुन्।केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। आज भएको सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्‌मा पेस गर्ने समेत सम्झौता भएको उनका समर्थित प्रितम सुवेदीले बताए।केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर सं

सरकार र डा. केसीबीच १० बुँदे सहमति, अनशन तोडियो (पूर्णपाठ)

काठमाडौं । सरकार र चिकित्साशिक्षा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार सहमतिलगत्तै डा. केसीले अनशन तोडेका छन् । सातबुँदे माग राख्दै डा. केसी कैलाली हुँदै काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत थिए । उनले शिक्षण अस्पतालमै उपचाररत बालकको हातबाट जुस पिएर अनशन अन्त्य गरेका...

सरकार र डा. केसीबीच १० बुँदे सहमति, अनशन तोडियो [सम्झौतापत्र]

सरकार र १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले अनशन तोडेको उनको सहयोगी प्रितम सुवेदीले जानकारी दिए । केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ ।