बुवाको संरक्षणबाट मुक्त नभएसम्म ब्रिट्नीले लिइन् स्टेजमा नजाने निर्णय

विगत एक महिनादेखि बुवाको संरक्षणबाट मुक्त हुने स्वतन्त्रताको अदालती लडाइँमा गायिका ब्रिट्नी स्पियर्स संघर्ष गरिरहेकी छिन्। केही दिनअघि बुवालाई संरक्षणबाट हटाउन माग गर्दै ब्रिट्नी स्पियर्सले गरेको आग्रहलाई अदालतले खारेज गरेको थियो। साथै अदालतले जेमी स्पियर्स नै उनको संरक्षक रहने फैसला सुनाएको थियो। सुनुवाईबीच अमेरिकाको लस एन्जल्स उच्च अदालतमा ब्रिट्नीले जजसँग…