दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचन जाने बताए।प्रेस चौतारी नेपाल दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनसरोकारका विशेषतः चारवटा मुद्दा हुने र ती मुद्दा लिएर एमाले आउने मंसिर ४ को निर्वाचनमा जाने उनको भनाई थियो।उनले भने, 'पहिलो मुद्दा स्वाधीनता, स्वाभिमान र राष्ट्रहितको प्रश्न हो। त्यसपछि विकास र समृद्धिको मुद्दा , तेस्रोमा सामाजिक सुरक्षासहित लोक कल्याणकारी राज्य निर्माण र चौथोमा अब नेपाललाई कुन बाटो अगा