खनालले भने– ‘चुनावमा एमालेको बाकसमा जिरो मत बनाउनुपर्छ’

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले निर्वाचनमा नेकपा एमालेको बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्ने टिप्पणी गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलामा नेता खनालले अवसरवादतिर लागेका ओलीलाई कारबाही गर्नुपर्ने बताएका हुन् । उनले ओलीलाई ठूलो कारबाही गर्दै बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्ने बताएका छन् । नेता खनालले पटक–पटक प्रतिनिधिसभा […]