कोरोना संक्रमण देखिएपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ होम आइसोलेसनमा

काठमाडौं : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणका क्रममा आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत श्रेष्ठले बताएका छन्। I am in home isolation since yesterday and it will last at least for 14 days because of Corona .PCR test showed corona virus positive. So…