बागमतीमाथि एपीएफको फराकिलो जित, कप्तान रोहितले लिए ४ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गतको खेलमा बागमती प्रदेशलाई सशस्त्र प्रहरी बल(एपीएफ) ले ८९ रनले पराजित गरेको छ । टीयु क्रिकेट मैदानमा एपीएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२ ओभर ५ बलमा १५२ रनमा समेटिएको हो । एपीएफको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिए । ९ ओभर बलिङ गरेका रोहितले १ […]