मदिरा सेवन गरेका भाइले धारिलो हतियार प्रहार गरी दाजुको हत्या गरे

विराटनगरमा मदिरा सेवन गरेका भाइले आफ्नै दाजुको हत्या गरेका छन्।