तारजाली लगाउनाले धनकुटाको मतगणना दिउँसो १ बजेबाट सुरु हुने

धनकुटा  ।  एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । मतगणनास्थलमा तारजाली लगाउने काम भइरहेकाले मतगणना दिउँसोदेखि सुरु हुने भएको हो । सोमबार बिहान बसेको सर्वदलीय बैठकले तारजाली लगाएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । मतपेटिका सबै मतदान केन्द्रबाट आइसकेको […]

सम्बन्धित सामग्री

बाजुरामा मतगणना सुरु

बाजुरा – बाजुरामा मतगणना सुरु भएको छ । आज बिहीवार दिउँसाे साढे ३ बजे मतगणना सुरु हुने भने पनि झन्डै साढे दुई घण्टा पछाडि मात्रै सुरु भएकाे हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजेदेखि मतगणना गर्ने सहमति गरेको  थियाे । तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन । आयोगको मतगणना गर्ने निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलीय बैठक बोलाएको थियो । तेस्रो पटक नेकपा एमाले सहभागी भएपछि मतगणना गर्ने सहमति भएको हो । मङ्सिर ४ ग...

बाजुरामा मतगणना सुरु

एक सातादेखि अन्यौलमा रहेको बाजुरामा बिहीबारबाट मतगणना सुरु भएको छ। दिउँसो ३ः३० बजेबाट सुरु हुने भने पनि ढिलो गरी मतगणना सुरु भएको हो। निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्न बुधबार निर्णय...

हुम्लामा मतगणना सुरु

काठमाण्डाै – हुम्लामा चार दिनपछि मतगणना सुरु भएको छ । बेललुकी ७ बजेदेखि मतगणना हुने भनिए पनि एक घण्टा ढिलो गरी सुरु भएको छ । मतगणना सम्पन्न हुन दुई दिनभन्दा बढी लाग्ने बताइएको छ ।

सिन्धुलीमा मतगणना सुरु

सिन्धुलीमा मतगणना सुरु भएको छ। कन्दमुल तथा तरकारी बिकाश केन्द्र भित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सिन्धुलीको छेत्र नम्बर २ को मतगणना सुरु भएको हो।...

सल्यानमा मतगणना सुरु

सल्यान  : सल्यानमा मतगणना सुरु भएको छ।  दिउँसो सवा एक वजे देखि मतगणना सुरु भएको हो।  एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ। मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले  जिल्लाका १० स्थानीय तहमध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिका वाट मतगणना सुरु गरिएको बताए। उनका अनुसार विहान ११ बजे मतगनना हुने भनिएपनि प्राविधिक कारण ढिलाई भएको हो। मतगणना संघ र प्रदेशको गरी चार स्थानमा गणन

मध्यविन्दुको मतगणना सुरु

नवलपरासीको मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ । जिल्लाको सातवटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए पनि मध्यविन्दुमा भने शनिबार साँझ ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । मतगणना गर्ने विषयमा बसेको सर्वदलीय बैठक कुनै निर्णय आउन सकेको छैन । दलले निर्णय लिन नसकेपछि मतगणना सुरु भएको मध्यविन्दु नगरपालिकाका निर्वाचन अधिकृत महेन्द्र पौडेलले जानकारी दिए । सदर गर्ने मत र बदर गर्ने मतको विषयमा सहमति जुटेपछि मध्यविन्दुको वडा नं १ बाट मतगणना सुरु गरिएको पौडेलले बताए । पन्ध्र वटा व

ललितपुर महानगरकाे मतगणना सुरु

ललितपुर – पालिका चुनाव अन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना सुरु भएकाे छ । जावलाखेलकाे स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु भएको हो । अहिले ललितपुर महानगरकाे वडा नम्बर १ बाट मतगणना सुरु भएकाे हाे । अब बिस्तारै अन्य वडाको पनि मतगणना हुनेछ ।

घोराही उपमहानगरमा मतगणना सुरु

घोराही उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। केहीबेर अघि देखि मतगणना सुरु गरिएको हो।

रोल्पामा मतगणना सुरु

रोल्पाका ८ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ। अधिकांश पालिकामा राति देखि मतगणना सुरु गरिएको थियो भने केहिमा बिहानै देखि सुरु भएको हो।...

उदयपुरमा पनि मतगणना सुरु

उदयपुरमा मतगणना सुरु भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत  विभिन्न ४ वटा पालिकामा मतगणना सुरु भएको हो।   निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिकासहित ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मतगणना भइरहेको हो ।