ओलीले डाके स्थायी कमिटीको आकस्मिक बैठक, लगत्तै मन्त्रिपरिषद पनि

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्। बालुवाटारमा २ बजेका लागि आकस्मिक बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। राष्ट्रिय सभाको उपनिर्वाचन भइरहेकै दिन ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्। नेकपा एमालेले ह्वीप जारी गर्दै एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन निर्देशन…

सम्बन्धित सामग्री

फेरि प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधिसभा विघटन गरेका छन् । शुक्रबार मध्यराती बसेको मन्त्रिपरिषद बैठकमार्फत् ओलीले प्रतिनिधिसभा बिघटनको सिफारिश गरेका हुन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएकाे समयमा परेका दुवै दावी खारेज गरेपछि प्रधानमन्त्री अ‍ोलीले मन्त्रिपरिषदको आकस्मिक बैठक । बैठकले प्रतिनिधिसभा […]

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकिस्मक बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको हो। बैठकमा कोरोना महामारी र समसामयिक विषयवस्तुबारे छलफल हुने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालयको आकस्मिक बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो । मन्त्रिपरिषद बैठको ...

https://www.onlinekhabar.com/2020/04/856510

८ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो । मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले …