गौरी गाई मारेको आरोपमा चारजना पक्राउ

२६ फागुन, मकवानपुर । पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका ४ मुलखोलाबाट गौरीगाईको मासु काटिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका ४ मुलखोलाका ५८ वषर्ीय मानबहादुर मुक्तान, ३६ वषर्ीय लालबहादुर थिङ, ३४ बषर्ीय सूर्यबहादुर गोले र ५४ वर्षीय सिंगराम स्याङ्तान छन् । गौरी गाई …