संवैधानिक आयोगहरुमा सचिवको दरबन्दी व्यवस्था गर्न सरकारसँग माग

काठमाडौँ – संवैधानिक आयोगहरूले आफ्ना कार्यालयमा विशिष्ट श्रेणीको कर्मचारी सचिव रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। संविधानअनुसार बनेका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगले आफ्ना कार्यालयमा नेपाल सरकारको सचिव सरहको दरबन्दीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। मुस्लिम […]