इरानद्वारा पश्चिमसँग परमाणु वार्ता अघि वार्षिक युद्ध अभ्यास सुरु

तेहरान । इरानी सेनाले ओमानको खाडीको तटीय क्षेत्रमा आफ्नो वार्षिक युद्ध खेलहरू सुरु गरेको छ । सरकारी टेलिभिजनले हिजो (आइतबार) प्रसारण गरेको समाचारअनुसार पश्चिमसँग आगामी आणविक वार्ताको एक महिना अघि युद्ध अभ्यास सुरु गरिएको हो । प्रतिवेदनमा उक्त अभ्यासमा नौसेना र वायुसेनाका साथै स्थल सेनाहरूले रणनीतिक स्ट्रेट अफ हर्मुजको पूर्वमा १० लाख वर्ग किलोमिटर भन्दा […]