ट्विटर किनेसँगै मस्कले हटाए सीईओसहित उच्च पदाधिकारी

विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले सामाजिक सञ्जाल ट्विटर किनेसँगै ट्विटरका सीईओ पराग अग्रवाललाई बर्खास्त गरेका छन् । ट्विटर खरिद गर्ने सम्झौताअनुसार ट्विटरको स्वामित्व आफ्नो नाममा गरेसँगै विद्युतीय गाडी टेस्ला र अन्तरीक्षयान निर्माता स्पेस एक्स कम्पनीका मालिक मस्कले ट्विटरका सीईओ अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगललाई पनि बर्खास्त गरेको र अमेरिकाको सानफ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयबाट उनीहरू बिदा भएको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनबीसीले लेखेको छ ।

सम्बन्धित सामग्री