महानगर कार्यालय बाहिर दृष्टिविहीनहरुको प्रदर्शन, महानगर प्रहरीले सडकबाट हटाएपछि आन्दोलनमा

काठमाडौं : बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालय बाहिर दृष्टिबविहीनहरुले प्रदर्शन गरेका छन्। उनीहरुले कार्यालय प्रवेशद्वार बाहिर प्रदर्शन गर्न सुरु गरेका हुन्। रोजगारी र व्यवसाय छुट्टै स्थानको व्यवस्था माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन्। हिजो पनि उनीहरुले महानगर कार्यालय बाहिर प्रदर्शन गरेका हुन्। महानगरले सडकमा आश्रित दृष्टिविहीनलाई दुर्व्यवहार गरेपछि उनीहरु आन्दोलित भएका…

सम्बन्धित सामग्री

विराटनगर महानगर एफएमको परीक्षण प्रसारण सुरु

मोरङ- विराटनगरमा रहेको तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम रेडियो नेपालबाट विराटनगर महानगर एफएमको परीक्षण प्रसारण सुरु भएको छ। सञ्चारग्रामका कार्यालय प्रमुख बलराम चौधरीका अनुसार असोज पहिलो साताबाट औपचारिक रूपमा एफएम सुरु हुने भनिए पनि शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको हो। विराटनगर महानगर एफएमको ब्याण्डविथ १०३ मेघाहर्ज रहेको उनले बताए। परीक्षण प्रसारणका क्रममा आइतबार बिहान ११ बजेबाट […]

पूर्वाधार विकास सम्पर्क कार्यालय खोल्दै महानगर

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले पूर्वाधार निर्माण र मर्मत–सम्भारका लागि सम्पर्क कार्यालय स्थापना गर्ने बताएका छन् । पूर्वाधार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँग बुधबार सम्पन्न बैठकमा मेयर साहले कार्यालय स्थापनाबारे...

महानगर कार्यालय अगाडि बालेन र सुनिताविरुद्ध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १३ साउन । काठमाडौं महानगर प्रहरीले ज्यादती गरेको भन्दै नगरप्रमुख बालेन्द्र शाह र उप–प्रमुख सुनिता डंगोलको कार्यालय अगाडि प्रदर्शन भएको छ । स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका उनीहरुले काठमाडौं महानगरमा मानवता, सहानुभूति र जवाफदेहिता नभएको युवा नेतृत्व रहेको बताए । प्रर्दनमा उत्रिएकाहरुले ‘बालेन बन्ठे हुँदै गार्यौ, सुनिता ? गरिबको चमेली, हाम्रो चिनारी क्रुरता कि करुणा […]

दृष्टिविहीनले गरे काठमाडौं महानगर कार्यालय बाहिर प्रदर्शन

काठमाडौं। निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न निर्देशन दिएकोे छ।दृष्टिविहीनले गरे काठमाडौं महानगर कार्यालयको बाहिर प्रदर्शन गरेका छन।जनकपुरमा एक सहकारीको एम्बुलेन्सबाट पटाका नियन्त्रणमा लिइएको छ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन प्रधानमन्त्री शेरशहादुर देउवाले गर्दै छन्।मानवशास्त्री ओम गुरुङको स्वयम्भूमा आज अन्त्येष्टि गरिँदै छ।

बालेनविरुद्ध फुटपाथ व्यापारीले गरे महानगर कार्यालय अगाडि प्रदर्शन

काठमाडौँ । फुटपाथ व्यापारीहरूले महानगर कार्यालय अगाडि प्रदर्शन  गरेको छ ।  फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग सहित आज काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि मेयर बालेनविरुद्ध  नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक सङ्घर्ष समितिको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालीमाटीमा भेला भई नारा र्‍यालीसहित आएका उनीहरूले महानगरपालिकाको कार्यालय परिसरमा पुगेका […]

बेलुकासम्म महानगर उपमहानगरको टुंगो लगाउँछौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महानगर र उपमहानगरमा चुनावी तालमेलमा बेलुकासम्म टुंगो लगाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल गरेर टुंगो लगाउने बताए ।‘हामी बेलुकासम्म देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिका गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । झण्डै झण्डै महानगर टुङ्गिनेको नजिक पुगेको छ । यस पत्रकार सम्मेलनमा गठबन्धनको बैठकबाट आएको हुँ ।

महानगर र उप-महानगरबारे छलफल गर्न काँग्रेसको बैठक बस्दै

स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुने छ ।सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि काँग्रेसले बैठक बोलाएको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेलको निर्णय लिने सहमति गरेको थियो ।काँग्रेसको वि

सुन्दर पोखराको कुरुप दृश्य : महानगर कार्यालय अघिकै फोहोर उठ्दैन

पोखरा : पोखरा महानगरपालिका कार्यालयको दुई छेउमा फोहोरको डंगुर छ। महानगर कार्यालय अगाडि मात्र होइन यतिबेला पोखराको सडक र चोकचोकमा फोहोरको डंगुर छ। वडा १४ स्थित बाच्छीबुढुवामा रहेको ‘ल्यान्डफिल साइट’बारे स्थानीयसँग विवाद चुलिएपछि चैत्र १ गतेदेखि पोखराको फोहोर नउठेको हो। वडावासीले महानगरपालिकाको फोहोर बोक्ने गाडी ‘ल्यान्डफिल साइट’मा प्रवेश गर्न रोक…