काठमाडौँ। संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरू आगामी निर्वाचनमा मिलेर जाने भएका छन्। मोर्चाको आज (शनिबार) बसेको बैठकले आबद्ध दलहरू मिलेर (गठबन्धन गरेर) निर्वाचन लड्ने सहमति भएको लोसपा अध्यक्ष महन्थ ठाकुरले बताए। बैठकले चुनावको वातावरण बनाउन सरकारसँग मागसमेत गरेको छ।
६ मंसिर, काठमाडौं । नेपालको सबैभन्दा पुरानो जिम नेपाल व्यायाम मन्दिरले आगामी दिनमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा पदक जित्ने आफ्ना क्लबका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप डेढ लाख रुपैयाँसम्मको नगद पुरस्कार दिने घोषणा गरेको छ ।
शनिबार सम्पन्न संस्थाको …
रौतहट – चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट अवैध पेस्तोल तथा गोलीसहित एक जनालाई पक्राउ गरिएको छ । आज दिउँसो सशस्त्र प्रहरीको टोलीले मकवानपुरको हेटौडा उमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सन्तपुरको टोलीले हातहतियारसहित आचार्यलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ […]
धरान – सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित जुट मिलमा आगलागी भएको छ । राजकुमार गोल्छाले सञ्चालन गर्दै आउनुभएको उक्त जुट मिलमा आज दिउँसो करिब ४ः३५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए । उनले भने, “धागो भएकाले सजिलै सल्किने सामग्री अधिक मात्रामा रहेकाले आगो भित्री भागबाट तीव्र रूपमा […]