बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ

बारा– मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र मल अभावका कारण जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो ।   जिल्ला कृषि ज्ञान केन्द्र बाराका अनुसार […]

सम्बन्धित सामग्री

पर्सामा ६५ प्रतिशत खेत बाँझै

पर्सामा ६५ प्रतिशत खेत बाँझै रहेको छ । पर्याप्त पानी नपर्दा खेतीयोग्य जमिन बाँझो रहन पुगेका हुन् । गण्डक नहरको पानी समयमा नपाउँदा किसानले धान रोपाइँ गर्न पाएएका छैनन् । गण्डक नहरको उत्तरीक्षेत्रमा डिपबोरिङ र स्यालो ट्युबेलको प्रयोगबाट पानी तानेर धान रोपाइँ गरेको भएपनि गण्डक नहरको पानीले सिँचाई गर्नुपर्ने दक्षिण क्षेत्रमा अझै पर्याप्त पानी नपुग्दा […]

रोपाइँँ कम हुनुमा लम्पी स्किनको समेत प्रभाव

मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत …

कृषकमा लम्पी स्किन रोगको प्रभाव, मुलुकभर ५३ प्रतिशत मात्रै रोपाइँ

काठमाडौँ– मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । […]

सुदूरपश्चिममा ६५ प्रतिशत रोपाइँ सम्पन्न

डोटी – सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल, राजपुरका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा मात्रै ७० प्रतिशत रोपाइँ सकिएको छ । नौ जिल्ला रहेको सुदूरपश्चिममा धान र गहुँ उत्पादन यी दुई जिल्लामा औसतमा बढी हुने गरेको छ । सुदूरपश्चिममा पूर्णरुपमा राेपाइँ  सकिन साउनको पहिलो हप्तासम्म लाग्ने कृषि विकास निर्देशनालयले जनाएकाे छ । निर्देशनालयका सूचना अधिकृत केशवराज पाण्डेयले सुदूरपश्चिममा कूल एक लाख ७५ हजा...

बारामा मलको अभाव कायमै, ६५ प्रतिशत धान रोपाइँ सम्पन्न – देशसञ्चार

बारा - मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र

बारामा ६५ प्रतिशत क्षेत्रमा धान रोपाई, मलको अभाव कायमै

मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र मल अभावका कारण जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो ।  जिल्ला कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो । गत वर्षको अनुपातमा यस वर्ष अहिलेसम्म २० प्रतिशत खेतहरू बाँझै रहेका छन् भने ग

प्रयाप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित

काठमाडौं । असार महिनामा प्रयाप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित भएको छ । असारमा हुनुपर्ने रोपाइँ गत वर्षको तुलनामा ११ प्रतिशत कम भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार असार अन्तिमसम्ममा देशभर कुल ९ लाख ७० हजार ४ सय ८४ हेक्टर क्षेत्रफल अर्थात कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत रोपाइँ सकिएको छ । गत […]

प्रदेश १ मा ९४ प्रतिशत धान रोपाइँ सकियो

प्रदेश १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो ।

सप्तरीमा ३५ प्रतिशत धान रोपाइँ

सप्तरी, साउन ९ गते ।  साउनको पहिलो सातासम्ममा सप्तरीमा करिब ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ भने अझै ६५ प्रतिशत खेत बाँझै रहेका छन्...