रियललाई उपाधि जित्न चार अंकको खाँचो

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई ३–१ गोल अन्तरले हराउँदै उपाधि १७ अंकको अग्रता बनाएको हो । जितसँगै रियल उपाधि नजिक पुगेको छ । रियललाई अब उपाधि जित्न ४ अंकको आवश्यकता छ । शीर्ष स्थानको रियलले ३३ खेलमा ७८ अंक जोडेको छ ।पराजित ओसासुना ४४ अंक जोडेर नवौं स्थानमा छ । रियललाई जित दिलाउन डेभिड अल्बा, मार्को एसेन्सियो र लुकास भास्क्वेजले एक एक गोल गरे । उता ओसासुनाका एन्ट बुडीमिरले एक गोल फर्काए । रियलका लागि खेलको १२ औं मिनेटमा अल्ब

सम्बन्धित सामग्री

तिमीजस्तै दौडिंदै छु जित्न अरूलाई

तिमीजस्तै दौडिंदै छु जित्न अरूलाई,राम्रा कुरा आफ्नै भागमा धेरै पार्नलाई। स्वार्थबिना सेवा गर्छु भन्नु झूटो हुन्छ,आफूलाई आफैं राम्रो भन्नु मपाईँ हुन्छ।...

तिमीजस्तै दौडिंदै छु जित्न अरूलाई

तिमीजस्तै दौडिंदै छु जित्न अरूलाई,राम्रा कुरा आफ्नै भागमा धेरै पार्नलाई। स्वार्थबिना सेवा गर्छु भन्नु झूटो हुन्छ,आफूलाई आफैं राम्रो भन्नु मपाईँ हुन्छ।...

‘वेस्टइन्डिजबाट अर्को विश्वकप जित्न चाहन्छु’ – रसेल

एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याटिङ अलराउन्डर आन्द्रे रसेलले अर्को विश्वकप जित्न चाहेको बताएका छन् । २०२१ को टि२० विश्वकपपछि वेस्टइन्डिजको टोलीबाट बाहिर रहेका रसेलले अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने इच्छा अझै रहेको पनि जनाएका छन् । दुई पटकका टि२० विश्वकप च्याम्पियन रसेलले वेस्टइन्डिजबाट अर्को विश्वकप जित्न चाहेको बताएका छन् । सन् २०१२ र २०१६ मा वेस्टइन्डिजले विश्वकप […]

मत जित्न नसके पनि सबैको मन जित्न सफल भएँ : सिर्जना सिंह

काठमाडौं : काठमाडौं महानगरमा मेयर पदमा पराजित नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले निर्वाचनमा मत जित्न नसके पनि नगरवासीको मन जित्न सफल भएको बताएकी छिन्।सामाजिक संजालमा उनले काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकी छिन्।'बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासीले दिनुभएको अपार माया, हौसला र समर्थनप्रति म हृदयदेखि आभार प्

मत जित्न सकिंन तर नगरवासीको मन जित्न सके : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी उम्मेदवार सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जित्न सकेकाे बताउनुभएको छ। उहाँले बिहिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे बताउनुभएकाे हाे। काठमाडौं महानगरपालिकाको मत गणनाको नतिजा सार्वजनिक भएपछि मेयरमा विजयी बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै सिर्जना सिंहले यस्तो बताउनुभयाे । उहाँले लोकतान्त्रिक […]

आगामी निर्वाचनमा एमालेले जित्न जरुरी छ: गोकर्ण विष्ट

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन्।...

साथ पाए जित्न सकिन्छ क्यान्सर

ललितपुरकी विनु केसीले स्तन क्यान्सर भएपछि भारतमा उपचार गराइन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे ।आफन्त रुँदा उनको मनोबल खस्किन्थ्यो । यति साना बच्चा टुहुरो हुने भए भनेर अरूले भनेको सुनेपछि धेरै गाह्रो भएर बाथरुम छिरेर रोएको स्मरण गर्दै उनले भनिन्, “बिरामीलाई क्यान्सर शब्द सुन्नै मन लाग्दैन ।

साथ पाए जित्न सकिन्छ क्यान्सर

काठमाडौं, कार्तिक ६। ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराईन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे । आफन्त रुँदा उनको […]

कोपा अमेरिका जितेका मेसीले अब जित्न बाँकी के छ ?

लियोनल मेसी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति बनिसकेको छ र कागजमा औपचारिक हस्ताक्षर भएर घोषणा हुनमात्रै बाँकी छ । भर्खरै कोपा अमेरिका च्याम्पियन बनेका मेसीले  ५ वर्षका लागि बार्सिलोनासँग सम्झौता गर्न लागेका हुन् । मेसीले अब जित्न के बाँकी छ ? यसबारे चर्चा गरौं :विश्वकप र च्याम्पियन्स लिग मेसीले जित्न बाँकी प्रमुख उपाधि नै विश्वकप हो । अर्जेन्टिनाले उनको कप्तानीमा भर्खरै कोपा अमेरिका जित्यो । तर, समर्थकहरु विश्वका सर्वोत्कृष्ट खेलाडीले विश्वको सबैभन्दा ठूलो प्रतियोगिता जितुन् भनेर का

‘फोन पे’बाट एकलाख र आईफोन जित्न सकिने

काठमाडौं। ‘फोन पे’ले एक लाख रुपैयाँ र आईफोन जित्न सक्ने अफर ल्याएको छ। पेले ‘रिफर एण्ड अर्न अफर’ सार्वजनिक गरेको हो। योजनाअन्तर्गत यही असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्ने प्रयोगकर्तामध्ये ३ जनाले गोलप्रथाबाट एक लाख रुपैयाँ जित्न र एक जनाले आईफोन १२ जित्न सक्नेछन्। पे हालसम्म ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा आबद्ध भइसकेको छ।