‘किटो डाइट’ : भ्रम, यथार्थ र अपनाउनुपर्ने सावधानी, अनुसन्धान रिपोर्टले मच्चियो हंगामा

“मैले १० वर्षदेखि खाइरहेको सुगरको औषधि खान बन्द भयो, उच्च रक्तचाप पनि हट्यो । मुटुमा समस्या थियो त्यो पनि हट्यो ।” यो कुनै विशेष औषधिले होइन कि आहारको दैनिकीमा गरिएको परिवर्तनले हो । यस्तो सुखद खबर सुन्दा जो कोहीलाई आश्चर्य लाग्नु स्वाभाविक हो । आश्चर्यजनिक नतिजा दिने भनिएको किटो डाइट पद्धति हो । किटो डाइट …

सम्बन्धित सामग्री

नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषण हुनपर्ने आवश्यकता औँल्याएका छन् । एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशवप्रसाद बडालको पुस्तक ‘सिंहावलोकन’को आइतबार विमोचन गर्दै ओलीले त्यस्तो...

यथार्थ घटना, यथार्थ पात्र

साहित्यकार हरि खनालको ऐतिहासिक कथा संग्रह ‘पाइलाहरू’बजारमा आएको छ । विभिन्न व्यक्तिबाट विभिन्न कालखण्डमा घटित राष्ट्रिय महत्वका घटना र कामलाई पाइलाका रूपमा चित्रित गर्दै ‘पाइलाहरू’ नाम दिएको देखिन्छ । संग्रहमा विभिन्न समयका ऐतिहासिक घटनामा आधारित २६ कथा छन् । अधिकांश कथा संग्रहका विषयवस्तु सामाजिक भएता पनि पात्रहरू काल्पनिक हुन्छन् । तर यो संग्रहमा प्रस्तुत अधिकांश […] The post यथार्थ घटना, यथार्थ पात्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरले  स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्ने भएको छ।

चलचित्र ‘प्रकाश’मा जुम्लाका मानिसको यथार्थ देखाइएको छ : ज्ञानेन्द्र शाही

काठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले फिल्म प्रकाशमा जुम्लाका मानिसको यथार्थ देखाइएको बताएका छन् । चलचित्रको प्रिमियर शो हेरेपछि प्रतिक्रिया दिँदै शाहीले सामाजिक सञ्जालमा उक्त कुरा बताएका हुन् । उनले लेखेका छन्, ” ‘प्रकाश’ अरु सबैलाई कथा लागे पनि हामी जुम्लीको यथार्थ हो‘। जुम्लामा हरेक फिल्मकर्मीलाई आउन र संसार […]

एमसीसीबारे काँग्रेसको पुस्तकमा समेटिएको एमालेको भ्रम र यथार्थ

नेपाली काँग्रेसले एमसीसी सम्झौताको प्रकृयामा एमाले सहभागी भएको र बाहिर राष्ट्रघाती भन्दै भ्रम छर्ने काम गरेको टिप्पणी गरेको छ । एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ नाममा पुस्तक प्रकाशन गरेर एमसीसीबारे देखिएको भ्रम चिर्न खोजेको काँग्रेसले ३० वटा भ्रम र यथार्थलाई पुस्तकमा उतारेको छ ।जसमा उसले अनुदान प्रकृयामा नेकपा एमालेको खासै संलग्नता नभएको र एमालेले विगतका सरकराले गरेको सम्झौतालाई निरन्तरता मात्र दिएको हो भन्ने भ्रमको यथार्थ उल्लेख गरेको छ । काँग्रेसले एमाले एमसीसीबारेको २०६६ सालदेख

समीक्षाले भनिन् - 'पलसँगको वास्तविक यथार्थ बाहिर ल्याउँछु'

गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस अगाडिका आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र अनुरोधमा लेखिएको बताएकी छन् ।उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’गत २४ अक्टोबरमा उनले पल

दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सभामुखको रुलिङ

२६ साउन, काठमाडौं । सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी यथाशक्य छिटो दिन सरकारलाई रुलिङ गरेका छन् । दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी दिन सभामुख सापकोटाले रुलिङ गरेका हुन् । उनले यो घटनामा आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । […]

अर्थमन्त्री शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ सार्वजनिक गर्ने

काठमाण्डौ - अर्थमन्त्री जनार्दन शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ ल्याउने हुनु भएको छ ।  अर्थमन्त्री शर्माले आज देशको आर्थिक स्थितिबारे जानकारी गराउन प्रतिनिधि सभामा यथार्थ पत्र सार्वजनिक गर्ने उहाँको सचिवालयले जनाएको छ ।   अर्थमन्त्री शर्माले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थ पत्रको विषयमा जानकारी गराउनु भएको थियो । सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ ।  त्यही अनुसार अर्थमन्त्रीले यथार्थ पत्रका&nbs...

अर्थतन्त्रको यथार्थ तस्बिर सार्वजनिक गर्छौ: अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग मन्त्रालयमा भएको अन्तरक्रियामा उनले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्यालाई क्रमशः सुधार गर्दै लैजाने उनले बताए। उनले भने, 'त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थ पत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ।'

मुख्यमन्त्री राईको दाबी– बजेट यथार्थ धरातलमा उभिएर ल्याएका छौँ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट यथार्थ धरातलमा उभिएर ल्याइएको बताएका छन् ।