चिसो हावा, हिमपात र प्रतिकूल मौसमका बाबजुद पनि न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ को तेस्रो हप्ता श्रद्धा, समर्पण, समावेशिता र सामूहिक उत्तरदायित्वको ऐतिहासिक उदाहरणका रूपमा सम्पन्न भएको छ। रिजउड नेपाली समाजद्वारा नेपाली–अमेरिकन संघसंस्था, धार्मिक समूह, सामुदायिक अगुवा तथा विभिन्न मिडिया पार्टनरहरूको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको महोत्सव फेब्रुअरी १, २०२६ सम्म चल्नेछ। तेस्रो हप्ताको समापनसम्म रिजउडस्थित नेपाली सामुदायिक तथा […]