नर्वेकी क्राउन प्रिन्सेस अर्थात् राजकुमारी मेटे–मारिटका छोरा म्यारियस बोर्ग होइबी पक्राउ परेका छन्। म्यारियस बोर्ग होइबीलाई आक्रमणको आशंकामा प्रहरीले पक्राउ गरेको हो। ओस्लोमा मंगलबार सुरु हुन लागेको मुद्दाअघि उनलाई चार हप्ताका लागि प्रहरी हिरासतमा राखिएको हो। उनीविरुद्ध चार महिलामाथि बलात्कार गरेको आरोपसहित कुल ३८ वटा अभियोग लगाइएको छ। २७ वर्षीय होइबीमाथि पछिल्लो आरोपमा चक्कु प्रयोग […]