खयरबारीबासी भन्छन्, खोलो बाँधियो अनि बाँचियो

खयरबारी टोलसम्म कालोपत्रे सडक पुगेपछि जनजीवन झनै सहज बनेको छ । केही वर्षअघिसम्म हिउँदमा धुलाम्यै र वर्षायाममा हिलाम्यै हुने बाटो अहिले कालोपत्रे भएपछि सिटी सफारी र अटो रिक्सा समेत चल्न थालेका छन् ।