सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ

काठमाडौंमा सुन जस्तो देखिने डल्लो देखाएर ५ लाख रुपैयाँ ठगेको आरोपमा चार जना पक्राउ परेका छन्।