कांग्रेसको समानुपातिक सूचीमा रामचन्द्रपुत्री र रामवरणपुत्र [सूचीसहित]

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सूचीमा वर्तमान र पूर्वराष्ट्रपतिका छोराछोरीलाई पनि समावेश गरेको छ। कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ। यादवको नाम सूचीको ३१औँ र पौडेलको ६२औँ नम्बरमा छ। यो पनि… समानुपातिकको बन्दसूचीमा २२ […]