वीरगन्ज भन्सार : ६ महिनामा एक खर्ब १६ अर्ब राजस्व संकलन

पर्सा। वीरगन्ज भन्सार कार्यालयले चालु आवको ६ महिनामा एक खर्ब १६ अर्ब ५८ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले गत आवको सोही अवधिको तुलनामा १२ अर्ब एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने राजस्व सङ्कलन उत्साहजनक […]