भक्तपुरमा एमाले उम्मेदवारद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।   आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै भक्तपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सोम प्रसाद मिश्र र भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।  दुवै उम्मेदवारहरूले राष्ट्र र राष्ट्रियताको सवालमा पार्टीको स्पष्ट अडान […]