गगनको चिन्ता- निर्वाचनले दुईवटा अतिवादलाई पोषित गर्ने खतरा छ

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ को निर्वाचनले दुई वटा अतिवादलाई पोषित गर्ने खतरा रहेको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले अतिवादबाट देशलाई …