बर्दिबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विस्फोट गराएर नष्ट
१९ फागुन, महोत्तरी । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टाेलीले विस्फोट गराएको छ । मंगलबार दिउँसो बर्दिबासस्थित रातु पुलमा सो शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर …