जेनजी परिषद् : कसरी गर्छ काम ? कस्तो छ सेवा–सुविधा ?
१८ फागुन, काठमाडौं । गत मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल जेनजी परिषद्’ गठन गर्यो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सरकार र जेनजीबीच भएको १० बुँदे सहमतिमा पनि यस विषय उल्लेख थियो …