सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको शव फेला परेको छ । स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा पुगी पोखरीबाट शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान सुरु गरिएको […]