बिपी राजमार्ग अनिश्चितकालीन बन्द

बिपी राजमार्गमा हिजो (मंगलबार) साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ।