काभ्रे । गृहमन्त्री सुधन गुरूङले वर्षायाममा बीपी राजमार्ग पटक पटक अवरूद्ध हुने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न निर्माण तथा मर्मत कार्यलाई प्रभावकारी, सुरक्षित र दिगो बनाउने गरी अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। राजमार्गअन्तर्गत पर्ने चारसयबेँसी क्षेत्रमा सञ्चालनमा रहेका खानी तथा क्रसर उद्योगहरूको स्थलगत अवलोकनपछि सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिनुहुँदै मन्त्री गुरूङले बर्खाको समयमा सवारी […]